श्रीमतीले उत्तेजक फोटोसुट गराएपछि हत्या गर्न ८० हजार डलर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७२, शनिबार ०९:०२
एजेन्सी
श्रीमतीले उत्तेजक पोजमा फोटो सुट गराएको विषयलाई लिएर श्रीमानले आफ्नै श्रीमतीको हत्या गर्न एक व्यक्तिलाई ८० हजार डलर दिएको खुल्न आएको छ ।
३२ वर्षीया मोडल मोनिकाले बिलिनियर डिनो गगलेइलमेलीसँग गरेपछि आफ्नो पेशा (मोडलिङ्ग)मा फर्किन उनी चाहन्थिन् ।
मोनिकाले चार वर्ष अगाडिदेखि नै मोडलिङ्गमा फर्किन चाहेपनि उनका पतिले दिएका थिएनन् । मोनिकाले एकपटक बिकनीमात्रै लगाएर फाटोसुट गरेको थाहा पाएपछि डिनी झन् रिसाएका थिए ।
सोही कारण डिनीले आफ्नो हत्या गर्न एउटा मानिसलाई भाडामा किनेको मोनिकाले आरोप लगाएकी छिन् । उनले आगामी महिना डिनीले आफूलाई हत्या गर्ने योजना बनाएको खुलासा गरिन् । जसको ९० मिनेट लामो टेप रेकर्ड समेत फेला परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१