दोस्रो खेलमा नेपाल स्कटल्याण्डको सामना गर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार ११:१३

nepali_cricket_team_Paras_Khadkaएजेन्सी । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले शुक्रबार स्कटल्याण्डको सामना गर्दैछ । नेपाली समय अनुसार साढे ३ बजे सुरु हुने खेलमा सुखद नतिजाका साथ नेपाली टोली लिगको अंक तालिकामा खाता खोल्ने दाउमा छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को एक दिवसीय ढाँचाको यो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाईरहेको नेपाल पहिलो जितको खोजीमा छ । यसअघि पहिलो खेलमा नेपाल ३ रनको झिनो अन्तरमा पराजित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१