श्वेता तिवारी अब नेपाली चलचित्रमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार ०६:२६

Shweta-Tiwari

काठमाडौं । भारतीय टेलिश्रंखला कसौटी जिन्दगीकीबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी भारतीय नागरिक श्वेता तिवारी नेपाली चलचित्रकी अभिनेत्री बनेकी छिन् । नेपाली र भोजपुरी दुई भाषामा निर्मित त्रिनेत्रमा उनले अभिनय गरेकी छिन् ।
कसौटी जिन्दगीकीबाट उनी विगबोशमा पनि प्रवेश गरेकी थिइन । उनी सिजको बजेता पनि हुन् । विगबोश बिजेता भएपछि उनी विभन्न बलिउड फिल्ममा पनि अभिनय गरेकी छिन् । तिनै मोडेल तथा अभिनेत्री अब छिटै नेपाली चलचित्र त्रिनेत्रमा देखा पर्ने भएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१