विषालुु च्याउ खाँदा मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार १०:३३

chauभीमदत्तनगर, १३ साउन । विषालुु च्याउ खाँदा दार्चुलाको हुती गाविस–५ खातीगाउँका २३ वर्षीय धनसिंह धामीको आज मृत्यु भएको छ । गत बिहीबार आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाँदा बिरामी परेका धामीको आज उपचारका क्रममा भारतको हल्दवानीस्थित एक अस्पतालमा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । उनीसँगै विषालु च्याउ खाएर बिरामी भएका सोही गाउँका लक्ष्मणसिंह धामीको भने स्वास्थ्यमा सुधार आएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१