सर्पले टोक्दा अछाममा एक बालकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार १०:२९

snakeअछाम, १३ साउन । सर्पले टोक्दा अछाममा एक बालकको ज्यान गएको छ । पायल–९ का लालबहादुर बोहराका ४ वर्षका छोरा आशिष बोहराको सर्पको टोकाइबाट ज्यान गएको हो । मंगलबार बेलुका सर्पले टोके लगतै उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमै बालकको ज्यान गएको हो । आफ्नै घरको आगनमा खेलीरहेका बेला आशिषलाई सर्पले टोकेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१