सनीले गर्दैछिन् नेपालका लागि विेशेष काम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार १०:५३

sunnyपोर्न फिल्म हुँदैं बलिउड चलचित्रमा प्रवेश गरेकी सन्नी लियोनी २ पटकसम्म नेपाल आइसकेकी छिन् । नेपालको भ्रमणमा रहदाँ नेपालको सुन्दरताको खुबै बर्णन गरेकी सनी अब फेरी नेपाल आउने भएकी छिन् । आफ्नो आधिकारिक फेसबुक पेजमा उनले ‘आफु अहिले नेपालका लागि केहि काम गरिरहेको र चाडै भेट्ने’ प्रतिबद्धता पनि जाहेर गरेकी छिन् । सनीले फेसबुक मार्फत नेपालका लागि केहि काम गरिरहेको भनेपछि प्राय सबैंले सनी अहिले भूकम्पपीडितका लागि आर्थिक संकलनमा लागेको हुन सक्ने अनुमान काटेका छन् । तर स्टाटसमा उनले के गर्न र कहिले गर्न लागेकी हुन् केही खुलाएकी छैनन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१