सूचना प्रवाहको हक चाहियो :प्रमुख आयुक्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार १४:१०

काठमाडौं । आयोगका प्रमुख आयुक्त कुष्णहरि बाँस्कोटाले लोकतन्त्रको सच्चा पहेरेदारीका लागि सूचना माग्ने र पाउने अधिकार संविधानमा व्यवस्था भएकाले गोप्यताका नाममा सूचना लुकाउने प्रवृत्ति अन्त्य हुनुपर्ने भन्दै नयाँ संविधानको मस्यौदामा सूचना प्रवाहको हकको व्यवस्थाका लागि सुझाव दिइएको जानकारी दिनुभयो ।

उहाँले आफूहरुले पदभार सम्हालेयता छ महिनाको अवधिमा विभिन्न ४१० वटा निर्णय गरिएको, हरेक मन्त्रालय र निकायलाई तीन÷तीन महिनामा आफँै सूचना सार्वजनिक गर्न आदेश दिइएको, सूचनाको हकसम्बन्धी कानुनमा बाझिएका कानुन र तिनमा उल्लिखित ‘गोप्य’ भन्ने शब्दावलीको व्याख्या र वर्गीकरणका लागि आग्रह गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१