यी हुन्, जति हेरे पनि मन नभरिने बलिउडका पाँच फिल्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार १०:१५

 

dilwale 1
१. दिलवाले दुलहनीया ले जाएगाः फिल्ममा सिमरन एक पंजाबी केटी र राज धनी बाबुको छोराको प्रेम कथा समेटिएको छ । अन्तिममा उनीहरुको प्रेम कथाले आश्चयैजनक मोड लिन्छ ।

jab we met 2

२. जब वी मेटः यो भारतीय नाटक हो, जसले मानिसलाई पटकपटक हेर्न मन लगाउँछ । फिल्ममा कलाकार करिना र साहिद कपुरलेसबैलाई मरिमरी हाँस्न बाध्य पार्छन् । यो व्यापारी र नौटंकीबाचबीचको कथा समेटिएको फिल्म हो ।

ranjhana 3

३. रन्झनाः बलिउडमा हेर्न नछुटाउने फिल्म हो यो । यस फिल्मले कुन्दन नामक एक पागलको कथा समेटिएको छ । उनले दर्शकलाई फिल्ममा निकै मनोरञ्जन प्रदान गर्दछन् ।

laks.hya 4

४. लक्ष्यः यस फिल्ममा एउटा आफ्नो जीवनमा केही गर्न चाहने तर, उत्तरदायी नभएका कारण केही गर्न नसक्ने व्यक्तिको कथा समेटिएको हुन्छ । तर, पछि उसले आफ्ना कमजोरीहरु सुधार गर्दै अघि बढ्छ ।

kuchkuch hota hai 5

५. कुछकुछ होता हैः यस फिल्ममा कलेज जीवनमा प्रेम र ब्रक अप सम्बन्धि कथावस्तु समेटिएको छ । यस फिल्ममा साहरुख खानले मानिसलाई सजिलै आफूप्रति आकर्षित गर्ने गर्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१