कञ्चनपुरको दोधारा–चाँदनीमा विचित्रको बच्चा जन्मियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार १०:०१

11800085_735743736536929_10219806654269987_nमहेन्द्रनगर, ११  साउन । कञ्चनपुरको दोधारा-चाँदनीमा शनिवार एक अचम्मको बच्चा जन्मिएको छ । दोधारा-चाँदनी -९ नमुना टोलकी २० वर्षीय सीमा सुनारले शनिबार बिचित्रको टाउको भएको बच्चा जन्माएकी हुन् । उनले जन्माएको यो पहिलो सन्तान हो । पहिलो सन्तानमा जन्मिएकी छोरीको शरीरको माथिल्लो भाग असाधारण छ । बिचित्र प्रकारको टाउको भएको छोरी जन्मिएपछि उनलाई हेर्नेको भीड लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१