सदस्यता हुँदै एन आर एन थाइल्यण्डको बिबाद अन्तरराष्ट्रिय परिषद सम्म पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार ०७:२६

NRNA-NCC-Thailand-LOGOथाइल्याण्ड । सदस्यता बिबाद हुँदै दुई कित्ता मा तिब्रगतिमा फाटिरहेको एन आर एन थाइल्याण्ड को बिबाद पूर्व महसचिब मिलन घिमिरे द्वारा अन्तरास्ट्रिय परिषद मा लगे लगत्तै अन्तरराष्ट्रिय परिषद का युबा सम्योजक डा राजेन्द्र पराजुली ले महसचिब कुमार पन्त र एसिय प्रसान्त छेत्रीय सम्योजक गंगा राज राइ, उप सम्योजक रबिन्द्र श्रेष्ठ लाई पात्र लेखी तत्काल बिबाद सुल्झाउन अनुरोध गरेका छन।

यस् बिच्मा थाइल्याण्ड का अद्यक्ष सग कुरा गर्दा पत्रकारलाईनै   यस्ता वाइयात कुरा मा नलाग्न तथा जो सुकै ले भने पनि केही फरक नपर्ने अधिबेसन गरेरै छोड्ने र गैर आबसिय नेपाली संघ थाइल्याण्ड र आफ्ना बिरुद्द लागे नछड्ने धम्कियुक्त भाषा समेत प्रयोग गरे
युबा सम्योजकले लेख्नुभएको यहाँ जस्ताको तस्तै:

आदरणीय गंगा राज राइ ज्यु
एशिया प्रशान्त क्षेत्रिय संयोजक,
सी सी: मिलन घिमिरे, पुर्ब रास्ट्रिय संयोजक , एन आर एन थाइल्याण्ड
बिशेष गरि एन आर एन थाइल्याण्ड का पुर्ब महासचिब मिलन घिमिरे ज्यु का अनुसार हाल एन आर एन थाईल्याण्ड मा बैंकक बस्ने  केहि सिमित व्यक्तिहरुको कोटरिको रुपमा कर्मकाण्डी तरिकाले नाम मात्र को अधिबेसन गरि टिका लगाई रास्ट्रिय कार्यसमिति गठन गर्न गईरहेको र त्यसमा थाईल्याण्ड बस्ने अधिकांश पी एन ओ हरुको तिब्र रोष हुदाहुदै कतै बाट  सुनुवाई नभएको र अधिबेसन अलि व्यापक सबैलाई समेट्ने गरि बिधि र प्रक्रिया पुराएर गराउन पहल गरिदिन हुन  अनुरोध आएकोले एशिया प्रशान्त क्षेत्रिय संयोजक  ज्यु को ध्यानाकर्षण गराएको छु|
आबस्यक छानबिन र पहल गर्नु नै हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु| स्थिति बिग्रे पछी, पछी पछुताउन भन्दा बेलैमा निगरानी गर्न सकेमा  सबैको सजिलो हुने हुदा यो बिनम्र निबेदन गरेको छ|
बोधार्थ: कुमार पन्त, महासचिब ,  NRNA ICC
रोविन्द श्रेष्ठ, एशिया प्रशान्त क्षेत्रिय उप संयोजक
हार्दिक आभार सहित

राजेन्द्र प्रसाद पराजुली
युवा संयोजक,  NRNA ICC

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१