यौन उत्तेजना बढाउन यसरी गर्नुहोस् मालिस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७२, शनिबार ०७:२९

यौन उत्तेजना बढाउन पनि मालिस राम्रो बिधि मानिन्छ । यसका लागि थाइ र छातीमा घर्षणात्मक र सुम्सुम्याहट मालिस बिधि प्रयोग गर्न सकिन्छ । ५० वर्ष कटेका मानिसले यो बिधिमा मालिस गर्दा नपुसंकता हुने सम्भावना कम हुन्छ । अन्य उमेरका मानिसले पनि तनाव र थकानको अवस्थामा यौन उत्तेजना शिथिल हुने भएकाले मालिस गर्नु उपयुक्त हुन्छ । यौन उत्तेजक मालिस गर्दा तातो पानीले नुहाएर मालिस गर्दा रक्त प्रवाह भएर यौन उत्तेजना बढाउन सघाउँछ ।यौन उत्तेजक मालिस गर्दा ध्यान दिनुपर्छ । मालिस गराउने मानिस घोप्टो परेर सुत्नुपर्छ । प्रजनन् अंग मुनि पिठ्यु उठ्ने गरी तकिया राख्नुपर्छ । यो मालिस यौन साथीले गरिदिदा राम्रो मानिन्छ ।किनकी यो बिधिमा बेलाबेलामा यौन अंगमा हात पु¥याउनु पर्छ । पहिला पिठ्युँबाट मालिस सुरु गरेर हिपसम्म लाने ।

अनि हिपबाट सुरु गरेर गोलिगाँठोसम्म मालिस गर्ने । यौन अंगमा हात चिप्लियर गएको जस्तो गरी हात पु–याउने । पुरष भए अंडकोष र महिलाको लागि भए क्लिटोरसम्म मालिस गर्ने । यौन अंगको तल्लो भागमा मालिस गर्नाले पनि उत्तेजना बढ्छ । नारीका लागि गालाको भाग, हिप र यौन अंग वरिपरी मालिस गर्दा उत्तेजना बढ्छ ।मालिस पनि एउटा उपचार बिधि हो । केही समुदायमा त बेहुला र बेहुलीलाई मालिस गरिदिएर पठाउने चलन छ । यो भनेको यौन उत्तेजनाको संकेत हो । त्यसैले यौन उत्तेजना कम भएका मानिसका लागि मालिस राम्रो उपचार बिधि मानिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१