जंगली च्याउ खाँदा ५ जना विरामी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ श्रावण २०७२, शुक्रबार १४:३७

रुकुम, ८ साउन । जंगलबाट ल्याएको विषालु च्याउ खाँदा मुसिकोट नगरपालिकामा ५ जना विरामी भएका छन । शुक्रबार बिहान ९ बजेतिर भातसँगै च्याउको तरकारी खाएका छिवाङ ४ की २४ वर्षकी विनिता पुन, उहाँकी छोरी ३ वर्षकी सलिना, २४ वर्षका, ५ वर्षका सुजन बुढा र १८ वर्षकी गिता थापा विरामी भएका हुन । विरामी मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१