हङकङ बजारमा सुष्माको ट्याटु, फिल्म नचलेपछि ट्याटुको सहारा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार १७:२४

maनेपाली चलचित्रमा खासै राम्रो छबि बनाउन नसकेकी नायिका सुष्मा कार्की बेला बेलामा विभिन्न कारणले चर्चा र विवादमा तानिरहेकी हुन्छिन् । आफ्नो व्याईफ्रेण्डसँग छुटिएको कारणले एकपटक उनी निकै चर्चामा आइन र अहिले उनी प्राय जसो ठाउँमा आफ्नो छतिमा बनाएको ट्याटुको कारणले चर्चामा आउने गरेकी छिन् । प्रेमी निरनसँग नजिक भएपछि चलचित्रक्षेत्रमा सुष्माको सहभागीता निकै कम छ । त्यसैंले अहिले उनी विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा आफुलाई व्यस्त बनाउदैं गएकी छिन् । त्यहि क्रममा सुष्माले हङकङमा आफ्नो छातीको ट्याटु सहितको तस्विर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि यति बेला उनको चर्चा फेरी चुलिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१