अझै दुई तीन बर्ष आमा नबन्ने : अभिनेत्री करिना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ श्रावण २०७२, बिहीबार ०६:१२
kareena(एजेन्सी)

मुम्बई । अभिनेत्री करिना कपुर खानले आफु अझै दुई तीन बर्ष आमा नबन्ने बताएकी छिन् । बर्ष २०१२ को अक्टुवरमा अभिनेता सैफ अली खानस“ग बिबाह गरेकी करिनाले तत्कालै आमा बन्ने आफ्नो कुनै योजना नरहेको बताएकी हुन् ।
३४ बर्षिय करिनाले बिबाह पछि सबै प्रकारको चलचित्रमा लगातार अभिनय गरिरहेकी छन् । पा“च बर्षको रिलेसन सिफ पछि उनले सैफकासाथ बिबाह गरेकी हुन् ।
शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘बजरंगी भाइजान’को सफलताले हौसिएकी करिनले भनिन् ‘तत्कालै आमा बन्ने कुनै योजना छैन । म यसबोर स्पष्ट छु ।
एक दिन अबश्य आमा बन्छु तर आगामी दुई तिन बर्ष आमा बन्दिन । किनभने यस बारे मैले अहिले केही सोचेको छैन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१