समलिङगी विवाहको तस्विर जब भाइरल भयो…. (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार १६:०३

2एजेन्सी । केही देशहरुमा समलिङगी विवाहलाई कानुनी रुपमा स्वीकार गरिएको छ भने विश्वमा अझै पनि धेरै देशहरुमा यो असामान्य र अपाच्य आचर रहेको भनी स्वीकार गरिएको छैन । हाम्रो छिमेकी देश भारतले पनि समलिङगी विवाह लाई कानुनी रुपमा स्वीकृति दिएको छैन । भारतमा कहिलेकाही समलिङगी विवाह भएको हामीले सुन्दै पनि आएका छौँ । यस्तै एक विवाह भएको थियो २०१३ मा, उनीहरुको विवाह भएको भएपनि आजसम्म उनीहरुको विवाहको फोटोले सामाजिक सञ्जालमा स्थान पाउन सकेको छ र उनीहरुको फोटोमा प्रतिकृया पनि सकारात्मक नै आएको देखिन्छ ।

हेरौं  केहि तस्विरहरु :

3 5 1 4

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१