५० प्रतिशत रिचार्ड कार्ड स्वदेशीले छाप्न पाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार १२:५४

काठमाडौं, ६ साउन । नेपाल टेलिकमले आफ्नो वार्षिक मागको ५० प्रतिशत रिचार्ड कार्ड छपाउन स्वदेशी कम्पनीलाई जिम्मा दिएको छ । यही जुलाई ५ मा टेलिकमले यस आर्थिक वर्षका लागि आवश्यक पर्नेमध्ये ५० प्रतिशत रिचार्ड कार्ड छाप्न स्वदेशी कम्पनीलाई दिन टेन्डर आव्हान गरेको छ । बाँकी आधा रिचार्ड कार्ड छाप्न करिव ३ महिनाअघि नेपालीले भाग दिन नपाउने गरी ग्लोवल टेन्डर आव्हान गरेको थियो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१