चिनमा खुल्लम खुला बालबालिकाको बिक्री !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ श्रावण २०७२, बुधबार ११:५९

childeचीनमा खुल्लम खुला रुपमा बालबालिकाको बिक्री हुने गरेको तथ्य सार्वजनिक भएको छ । बालबालिकाको अनलाइनमार्फत खुलमखुला बिक्री वितरण हुने गरेको बीबीसीले उल्लेख गरेको छ । चीनमा प्रत्येक वर्ष करिब २० हजार बालबालिकाको बिक्री वितरण हुने गरेको प्रहरीले जनाएको छ । आमाबुबाबाट बालबालिका छुटाउने प्रचलनका कारण बिक्री हुने गरेको बताइएको छ । आमा बाबुले नै आफ्ना सन्तानलाई बेच्ने गरेको अधिकारीहरुको भनाइ छ । बालबालिकाहरु ८ हजार डलरसम्म बिक्री हुने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१