मेसी र नेइमार आउट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ श्रावण २०७२, आईतवार १०:४८

faulknerएजेन्सी । कोपा अमेरिका कप फुटवल खेलेर फर्किएका अर्जेन्टाइन स्टार लियोनल मेसी र ब्राजिली स्टार नेइमार बार्सिलोनाले गर्न लागेको अमेरिका भ्रमणमा नहुने भएका छन् । दुवै स्टारलाई आराम दिएको बार्सिलोनाले अमेरिका भ्रमणमा लस एन्जलस ग्यालेक्सी, म्यानचेस्टर युनाइटेड र चेल्सीसँग प्रतिस्प्र्धा गर्दैछ । बार्सिलोनाले मेसी र नेइमारलाई कोपा अमेरिकाबाट फर्किएकाले आराम दिइएको बताएको छ । दुई स्टार खेलाडी नभएपछि बार्साको अग्रपंक्तिमा लुइस स्वारेजको नेतृत्व हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१