सेतो पहिरनमा हट देखिने अभिनेत्रीहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ श्रावण २०७२, शनिबार ०५:५०

सेतो पहिरनमा हट देखिने अभिनेत्रीहरु ।काठमाडौं ।
प्रायः मानिस गर्मी मौसममा कपडा किन्न गयोे भने सेतो रंगको कपडामा पहिलो नजर पर्छ । किनकी यसले शरीरलाई आकर्षक देखाउँछ ।
यसले शरीरलाई आकर्षक देखाउने मात्र नभएर शरीरमा शीतलता प्रदान गर्छ । सुरक्षा पनि गर्छ कारण यो रंगले सूर्यको प्रकाशलाई परावर्तन गरी शरीरको तापमानलाई सन्तुलनमा राख्छ । यसले तपाँईलाई फुर्तिलो पनि बनाउँछ ।

तर अभिनेत्रीहरुको कुरा भने बुझ्न गाह्रो पो छत, उनिहरुले त सबै मौसममा सेतो लुगा लगाँछन् घाम बाट जोगिन लागाँछन् या आकर्षक देखिन त्यो भने उनिहरुलाई नै थाहा होला । प्राय अभिनेत्रीहरुलाई सेतो कलरको लुगा जमेको देखिन्छ , उनिहरुसेतो डे«समा सुन्दर  देखिन्छन् । उनिहरुले लगाएको ड्रेस र उनिहरुको चर्चा गर्नुपर्दा प्राय गाउन , वन पिसहरुमा उनिहरु देखिन्छन् । आज हामी तपाँईलाई सेतो पहिरनका बेला अभिनेत्रीहरुका क्यामेराले कैद गरेका केहि तस्वीरहरु देखाउँदैछौ ।

दिपिका पादुकोन

 

कट्रिना कैफ

मलाईका अरोरा खान

 

 प्रियंका चोपडा 

 

आलिया भट्ट 

 

करिना कपुर

प्रतिक्रिया