नेपाली क्रिकेट टीमका फिजियो बर्खास्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १६:११

fiएजेन्सी । महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा नेपाली क्रिकेट टीमका फिजियो अइजाज बसिर असाई पक्राउ परेका छन् । लगतै नेपाल क्रिकेट संघ क्यानले बसिरलाई हटाएको छ । बसिरलाई आयरल्याण्डमा यौन दुर्व्यवहार गरेको आरोप लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले क्यानलाई पत्राचार गरेपछि बसेको क्यानको ब्यवस्थापनको बैठकले बसिरलाई बर्खास्त गर्ने निर्णय गरेको क्यानका सचिव उत्तम कर्मचार्यले सेतोपाटीलाई जानकारी दिए। अभद्र व्यवहार गरेकोले उनले बिहीबारदेखि लागु हुने गरी पदबाट हटाइएको क्यानले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१