काठमाडौं-हेटौंडा चल्ने सुमोमा फ्रि वाइफाइ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १२:१७

wifiकाठमाडौं, ३१ असार । काठमाडौंबाट सिस्नेरी भएर हेटौंडा चल्ने सुमोमा फ्रि वाइफाइ राखिएको छ । अब त्यस बाटो भएर हिड्ने यात्रुले आफ्नो मोवाइलमा सहजै इन्टरनेट चलाउन सक्नेछन् । ओम शान्ति यातायत प्रालिद्धारा संचालित सुमोमा बाइ फाइ जडान गरिएको छ ।
पहिलो चरणमा केही सुमोमा राखिएको र विस्तारै अन्यमा पनि राखिने ओम शान्ति यातायतले जनाएको छ । काठमाडौंबाट बाहिरी जिल्लामा चल्ने केही बसहरुले पनि फ्रि वाइ फाइ सुविधा दिँदै आएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१