नेपाल ५ विकेटले पराजय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार १०:४६

nepali-criceterनेपाल र हङकङ बिच वुधबार बेलफास्टमा भएको खेलमा नेपालले ५ विकेटले पराजय बेहोरेको छ। ११० रनको लक्ष्य पछ्याएको हङकङले १९.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य हासिल गरेको थियो। सोमपाल कामीले सबैभन्दा बढी २७ रन दिएका थिए अनि एक विकेट लिएका पनि थिए। सबैभन्दा बढी बसन्त रेग्मीले ४ विकेट लिएका थिए। प्रतियोगितामा शीर्ष हुने ६ टोलीले आगामी वर्ष भारतमा हुने विश्व कप क्रिकेट खेल्नेछन् । नेपालले शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१