सार्वजनिक भए ज्याकलिन फर्नान्डीजका बोल्ड तस्विरहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ असार २०७२, बिहीबार ०६:५४

सार्वजनिक भए ज्याकलिन फर्नान्डीजका बोल्ड तस्विरहरु ।बलिउडमा करिब  ६ बर्ष पहिले बलिउडमा प्रवेश गरेकी श्रलिंकाली  ब्य’टी क्विन ज्याकलिन फर्नान्डिजको नयाँ अवतार सामने आएको छ । उनले वोग म्यागजीनको लागि विकिनीमा फोटो शुट गराएकी छिन् । जसमा उनको साथमा छन् अक्षय कुमार । जसमा उनिहरुको केमेस्टी गज्जबको देखिएको छ । कुनै कुनै फोटोमा करन जोहर र वरुन धवन पनि देखिीएका छन्  खासगरि  यो फोटोशुट आगामी फिल्म ब्रदर्सको प्रमोशनको लागि गरिएको हो । फिल्म १४ अगस्टमा रिलिज हुदैछ । हेर्नुहोस केहि तस्विरहरु

 

प्रतिक्रिया