असार, काठमाण्डौ
कलाकारिता क्षेत्र यस्तो क्षेत्र हो जहाँ सानो कुराको चर्चा पनि ठुलो हुन्छ । उनिहरु कहाँ जाँदैछन् के गर्दैछन , कसलाई भेट्दैछन् सबै कुराहरु मिडियामा समाचार बनेर आई हाल्छन्् र सबैलाई थाहा पनि भईहाल्छ । सेलिब्रेटिहरु पनि कहाँ कम हुन्छन् र फेरि, चर्चा पाउनको लागि कुनैपनि मौका छा्दैनन् । कसैले चर्चा पाउनको लागि उच्छृङखल, सिमा नाघेरै काम गरेर चर्चा पाउँछन् त कोहि भने आफुले गरेको राम्रो कामबाटै चर्चा र सम्मान प्राप्त गर्छन् ।
आज हामी बलिउडका यस्ता सेलिब्रटिहरुको बारेमा कुरा गर्दैछौ जसले आफ्नो एक स्टेटमेन्टले सबैलाई दगं बनाए । उनिहरुले आफ्नो स्टेटमेन्टमा प्राय आफ्नो बानी र चाहानाको कुरा व्यक्त गरेका छन् । कस कसले कस्तो कस्तो कुरा भनेका छन् त सबैलाई दगं बनाउने गरि तपाँई पनि पढ्नुहोस् ।
प्रतिक्रिया