पर्यटन क्षेत्र बजेटप्रति रुष्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० असार २०७२, बुधबार १६:१५

newsकाठमाडौं, ३० असार । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै टे«किङ एजेन्ट्स एशोसियसन अफ नेपाल टानका अध्यक्ष रमेश धमलाले बजेटले पर्यटनलाई उद्योगको रुपमा सम्बोधन नगरेकोप्रति रोस प्रकट गरे । अहिले देश पुर्ननिर्माणको संघारमा रहेकोले सरकार ठुलो संभावनाबाट चुकेको उनले बताए । “सरकारले सधै भन्ने गरेको तिन खम्बे अर्थनितीमा पर्यटन प्राथमीकतामा हुनुपर्ने समेत सरकारले हेक्का राखेन यसमा पर्यटन व्यवसायी हतोत्साहित भएको छ” उनले भने । होटलमा लगानी गर्ने लगानिकर्तालाई पनि हौसला नमिल्ने किसीमको बजेट आएकोले पर्यटनलाई सिद्धान्तमा मात्र सिमीत गर्ने परिपाटि रहेसम्म पर्यटनको विकास गर्न नसकिने उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१