कुटपिट गरी आफ्नैं श्रीमतीको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार १२:४३

रसुवा, २८ असार । रसुवाको लहरेपौवा ९ माझगाउँका एक पुरुषले कुटपिट गरी आफनो श्रीमतीको हत्या गरेका छन्। स्थानीय सुब्बाबहादुर विकले सोमबार बिहान घरमा सुतिरहेको अवस्थामा मरणासन्न हुने गरि कुटपिट गरेर श्रीमती कुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। श्रीमतीको हत्या गर्ने विकलाई प्रहरीले पक्राउ गरी घटनाबो बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१