नेपाल आज आयरल्याण्डसँग खेल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७२, सोमबार ११:०८

nepali-criceterअर्को वर्ष भारतमा हुने ट्वान्टी–२० विश्वकप खेल्ने लक्ष्यमा नेपालले आज सोमबार सहआयोजक आयरल्यान्डसँग खेल्दैछ। लगातार दोस्रो पटक विश्वकप खेल्ने लक्ष्य पछयाइरहेको नेपालले छनोट प्रतियोगिताको तेस्रो खेलमा सोमबार उत्तरी आयरल्यान्डस्थित स्टोरमोन्ट बेलफास्टमा घरेलु टोलीको सामना गर्नेछ।
आयरल्यान्ड प्रतियोगिताको बलियो टोली हो। दुई पटक ट्वान्टी–२० विश्वकप छनोटको उपाधि जितिसकेको आयरल्यान्ड घरेलु मैदानमा ह्याटि्रक गर्ने अभियानमा छ। आयरल्यान्डको टोलीमा काउन्टी क्रिकेट खेल्ने पाउल स्टिर्लिङ, एन्ड्रयु वालब्रिन र जर्ज डक्रेल जस्ता अनुभवी खेलाडी छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१