असोज १ गतेदेखि स्मार्ट ड्राभभिङ लाइसेन्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७२, आईतवार १२:१४

smartकाठमाडौं, २७ असार । सरकारले स्मार्ट ड्राभभिङ लाइसेन्स असोज १ गते देखी लागु गर्ने भएको छ । आर्थिक वर्ष २०७१/७२ मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमले सार्वजनिक यातायतलाई व्यवस्थित गर्न ब्लुक तथा लाइसेन्सलाई स्मार्ट कार्डमा रुपान्तरण गरिसक्ने घोषणा गरेको थियो । तर सरकारी कामकारबाही चुस्त हुन नसकेको भन्दै सरकारले यो कार्यक्रमलाई २ महिनापछि धेकेलेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१