अजय शाहरुखलाई भेटन सुटिङ स्पटमै पुगेका थिए ।अजय र शाहरुखविच लामो समयसम्म कुरा भयो । उनले ‘दिलवाले’ का वारेमा अजयलाई केही जानकारी समेत दिए । पाँच वर्षपछि शाहरुख र काजोलले अभिनय गरेको यो फिल्म अहिले बलिउडमा चर्चाको विषय बनेको छ ।रोहित शेट्ठीको निर्देशनमा बनेको यस चलचित्रप्रति दर्शक समेत उत्साही भएको बताईएको छ । शाहरुख काजोलले अभिनय गरेको दिलवाले दुल्हनीया ले जाएगें, कभि खुसी कभी गम, माईनेम ईज खान लगायतलाई दर्शकले निकै मन पराएका छन् ।
प्रतिक्रिया