मुम्बई । सुत्ने बेलामा पनि कसैले फोटोसेसन गर्दो हो ? बलिउड हिरोइनले गर्छन् ।
केही बलिउड हिरोईनले नाइटडे्रस लगाएर खिचेका तस्बिरले राम्रै चर्चा पाएका छन् । कारण, त्यस्ता तस्बिरमा उनीहरु एकदमै कामुक देखिन्छन् ।
‘टाइम्स अफ इण्डिया’ ले त्यसरी तस्बिर खिच्नेहरुको सूची नै तयार पारेको छ । हेरौं को को रहेछन् सुत्ने बेलामा सेक्सी ड्रेस लगाएर चर्चामा आउनेहरु :

नाइट ड्रेस लगाएर सोनम कपुरले गरेको फोटोशुटले निकै चर्चा पायो । मोडलिङमा सक्रिय सोनमले ओछ्यानमा निदाएको भावमा पोज दिएकी छिन् ।

पूर्व पोर्न स्टार सन्नी लियोनी बोल्ड फोटो शुटका लागि चर्चित छिन् । कालो रंगको नाइटवेरमा हिंड्दै गरेकी सन्नीको पोज पनि उत्तिकै कामुक छ । सुन्दरी नायिका भनेर चिनिने ज्याकलनि फर्नाडेसले पनि सुत्ने वेलामा लगाउने ड्रेसमा फोटोग्राफरलाई पोज दिएकी छिन् । पारदर्शी पोशाकमा उभिएकी ज्याकलिन यही ड्रेसमा केही तस्बिर खिचाएकी थिईन् ।

एचक्यु म्यागजिनका लागि करिनाले दिएको पोजको निकै चर्चा भएको थियो । कामुक भंगीमा पोज दिएकी करिना निकै खुलेकी थिईन् उक्त तस्बिरमा । म्याक्सिम म्यागजिनका लागि फोटो शुट गर्ने क्रममा सेक्सी पोज दिएकी थिइन् सारा जोनले । वानपिसमा सजिएकी साराको तस्बिरले पनि राम्रै चर्चा पाएको थियो बजारमा ।
गुलाबी रंगको नाइटगाउनमा फोटोग्राफरलाई पोज दिएकी काजोल अग्रवालको चर्चा त्यति भएन । तर, चलचित्र ‘दोस्तना’ को पोष्टरमै राखिएको उनको नाईटड्रेसले भने निकै हल्ली खल्ली मच्चाएको थियो बजारमा ।
‘स्लमडग मिलेनियर’ मा अभिनय गरेर चर्चा पाए पनि नाइट ड्रेसमा दिएको पोजले फ्रिडा पिन्टोलाई त्यति चर्चित बनाएन । अर्की नायिका गीता वार्साले भने वानपीसमा मुस्कुराउदै पोज दिईन् ।

चलचित्र ‘अलोन’ मा विपाशा बसुले लगाएको कालो रंगको नाईट ड्रेसको चर्चा पनि कम्ति भएको होईन । उक्त चलचित्रमा बोल्ड रुपमा प्रस्तुत भएकी विपाशा नाइटड्रेसमा सेक्सी देखिएकी थिईन् ।
प्रतिक्रिया