एजेन्सी । इण्डियन सुपर लिग फुटबलको दोस्रो सिजनमा भारतीय कप्तान सुनिल क्षेत्री मुम्बई सिटी एफसीबाट खेल्ने भएका छन् । क्षेत्रीलाई बलिउड अभिनेता रणबीर कपुरको टीम मुम्बई एफसीले १ करोड २० लाखमा किनेको छ । उनको सुरुवाति मूल्य ८० लाख थियो । आईएस लिग खेल्न पाएको सुनिलले खुसी व्यक्त गरे ।
प्रतिक्रिया