जोसेफ स्कूलले एसएलसीमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार १५:२३

Joseph High Schoolकाठमाडौं, २५ असार । जोसेफ माध्यमिक विद्यालयले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि प्रवेशिका परीक्षामा विशिष्ट श्रेणी तथा प्रथम श्रेणीमा विद्यार्थीहरु उत्तीर्ण गराई ऐतिहासिक नतिजा प्राप्त गर्न सफल भएको उपलक्ष्यमा सफल विद्यार्थीहरुलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गर्ने भएको छ । यहि असार २६ गते मिलनचोक पार्टी प्यालेस, मिलनचोक, कपनमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको स्कूल परिवारले जानकारी दिएको छ । कार्यक्रममा संविधानसभाका उपाध्यक्ष सम्माननिय ओन्सरी घर्तीमगरले उद्घाटन र सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१