साझा प्रकाशन सञ्चालक समितिको अध्यक्षमा लेखक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७२, शुक्रबार १४:०५

rameshकाठमाडौं, २५ असार । साझा प्रकाशन सञ्चालक समितिको अध्यक्षमा रमेश लेखक मनोनित भएका छन्। शिक्षा मन्त्रालयले पूर्वमन्त्री एवम् संविधान सभाका सदस्य रमेश लेखकलाई अध्यक्षमा मनोनयन गरेको हो। त्यसै गरी सदस्यहरूमा पूर्व शिक्षामन्त्रीद्वय प्रदीप नेपाल एवम् दिनानाथ शर्मा मनोनयन भएका छन्। त्यस्तै साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पनि सदस्यका रूपमा मनोनयन गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१