एनसेलबाट प्रहरीको १०३ मा फोन गर्न सकिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७२, बिहीबार ११:२७

ncellकाठमाडौं, २४ असार । अहिले सम्म नेपाल टेलिकमबाट प्रहरीको १०३ फोन गर्न सकिने व्यवस्था भएपनि अब देखी एनसेलले पनि आफ्नो मोबाइलबाट ट्राफिक प्रहरीको १०३ फोन गर्न सकिने व्यवस्था मिलाएको छ । सर्वसाधारणको अनुरोधलाई मध्यनजर गर्दै बिहिबारबाट एनसेलबाट पनि निशुल्क १०३ नं मा फोन गरी घटना तथा गुनासोको टिपाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाको सिसिटिभी कण्ट्रोल रुममा रहेको १०३ नं.को फोनमा हाल सम्म नेपाल टेलिकमबाट मात्र निशुल्क फोन सम्पर्क हुँदै आएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१