झरना र पुष्पको ‘मौन इशारा’ (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७२, बिहीबार १०:३९

jharnaमलेसियाका अर्बपति राहुल अग्रवालसँग केहि महिना अगाडी विवाह गरेपछि खासै म्यूजिक भिडियोमा नदेखिएकी अभिनेत्री झरना बज्राचार्यको नयाँ भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो मौन इशारा’ बोलको सार्वजनिक भिडियोमा अभिनेत्री झरना र मोडल पुष्प खड्काले अभिनय गरेका छन् । भिडियोमा झरना र पुष्पको रोमान्टिक लोभस्टोरी प्रस्तुत गरिएको छ । विश्व नेपाली र सुजाता उपाध्यायको आवाजमा रहेको गीतमा आनन्द राईले संगीत रहेको छ । गीतमा आनन्द अधिकारीको शब्द रहेको छ । सार्वजनिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १९, २०८१