मलेशियन लुटेरहरले आँखा र टाउकोमा प्रहार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७१, बिहीबार ०७:२१

प्रदिप राई/मलेसिया । आक्रमणमा परी गम्भिर घाईते भएका छन। विसी विहान करिव ६ वजेतिर डिउटीमा जाने क्रममा धारिलो हतियार बोकेर आएका मलेशियन लुटेरहरले आँखा र टाउकोमा प्रहार गर्दा उनि घम्भीर घाईते भएका हुन्।malesiyamakutaikhako
उनको एउटा आँखा सधैव दृष्टि विहिन हुने गरी फुटेको छ। बिसीलाई शाह आलम अस्पातलमा राखिएको छ। तिन महिना अघी टाउँकोमा २७ वटा टाँका लगाउने गरी तिनै मलेशियन लुटेराहरुबाट आक्रमाणमा परेका विसीको स्वास्थ्य अवस्था कम्जोर भई रहेको बेला पुनः तरवार जस्ता धारिलो हतियारबाट आक्रमणमा पर्दा शरिरमा रगतको कमी भएको अस्पातलले बताएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१