गोप्यता भंग गरेको अभियोगमा निकोलस ७ वर्षे प्रतिबन्धमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७२, बुधबार १०:२९

niएजेन्सी । गोप्यता भंग गरेको अभियोगमा सन २०१८ र २२ को विश्वकप फुटवल दाबी अवलोकन कमिटी प्रमुख हारोल्ड माइने निकोलस ७ वर्षे प्रतिबन्धमा परेका छन् । विश्व फुलटवलको नियमनकारी निकाय फिफाको प्रतिबन्ध पछि निकोलस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फुटबल सम्बन्धी कुनै पनि गतिविधीमा सामेल हुन पाउने छैनन । उनले सन् २०२२ को विश्वकप आयोजक कतारको विषयमा लेख लेखेलगत्तै फिफाको आचारसंहिता कमिटीले फिफा आचारसंहितामा निहित गोप्यताको नियम मिचेको आरोप लगाएको छ । ५४ वर्षिय निकोलस चिली फुटबलका पूर्वअध्यक्ष हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१