टेलिकमले घनाबस्तीका क्षेत्रमा टावर राख्न नपाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७२, मंगलवार १३:०२

ntcकाठमाडौं, २२ असार । घनाबस्तीका क्षेत्रमा टावर राख्न नपाउने गरी दूरसंचार प्राधिकरणले निर्देशिका ल्याउने भएको छ । वैशाख १२ मा भूकम्पले टावरको समस्या सृजना भएपछि प्राधिकरणले निर्देशिका ल्याउन हतारो गरिरहेको छ । नयाँ निर्देशिका कार्यान्वयन भए टेलिकम कम्पनीले टावर जंगल छनोट गर्नुपर्ने हुन्छ । त्यो सम्भव नभए खुल्ला सार्वजनिक क्षेत्र रोज्नुपर्नेछ ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१