सीम टिभीको सेवा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार १४:२२

simtvकाठमाडौं, २१ असार । नेपालको प्रिमियम डिजिटल केवल सेवा प्रदायक कम्पनी सिम्पल मिडिया नेटवर्क प्रा.ली. (सीम टिभी) ले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सेवा विस्तार गरेको छ । देशका मुख्य–मुख्य शहरहरु काठमाडौँ, पोखरा, चितवन, दाङ, नेपालगञ्ज, इटहरी, धनगढी लगायत पूर्वदेखी पश्चिमसम्म सेवा विस्तार गरेको छ । देशभर कम्पनीका ५० हजार भन्दा धेरै ग्राहक भइसकेको कम्पनीको भनाई रहेको छ। आगामी २०७४ सालसम्म देशभर डिजिटल सेवा पुर्‍याउने सरकारको लक्ष्य बमोजिम कम्पनीले आफ्नो सेवा विस्तार गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१