जसको शरीरमा आँफै आगो सल्कन्छ …

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७२, सोमबार १०:४३

भारतमा एकजना यस्ता बच्चा छन् जसको शरीरमा आँफै आगो सल्कन्छ । भारतको तमिलनाडुमा तिन महिनाका राहुल नाम गेरका बालकमा यस्तो अनौठो रोग देखा पर्न थाले पछि अहिले दुनिया अचम्मित बनेको छ । ति बालकको शरीरबाट आफै आगोको ज्वाला निस्किएर ह्वारह्वार्ती आगो बल्छ र आफैलाई जलाउन थाल्छ । जन्मेको नौ दिनमै यस्तो रोगको लक्षण पहिलोपटक देखा परेको हो । तिन महिनाको भैसक्दा अहिलेसम्म उनको सरीरमा चार पटक आफै आगो लागिसकेको संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१