परिक्षामा यस्तो उत्तर दिएपछि जाँच्ने मान्छेपनि हाँसेको हाँसेई (उत्तर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७२, शनिबार १६:५५

परिक्षामा यस्तो उत्तर दिएपछि जाँच्ने मान्छेपनि हाँसेको हाँसेई (उत्तर सहित)काठमाडौं ।  अहिले पनि हामी जब सानो कक्षामा हुँदाका दिनहरु सम्झन्छौं आफ्नो मुखमा पनि त्यो बेलाका कुरा सम्झेर मुस्कुराउँछौं । सानो कक्षा जानेर नजानेर धेरै त्यस्ता काम हरु गरेका हुन्छौं जुन कुरा अहिले हाम्रो लागि निकै हाँसो लाग्ने हुनसक्छ । कहिले साथीभाईलाई जिस्काउने कुरा त कहिले साथीभाईहरुको पछाडि पुच्छर हाल्दिने र अन्य साथीभाइहरुलाई हाँसोको माध्यम बनाईदिने काम कतै न कतै गरेको अथवा देखेको पक्कै छौं । 

यस्तै क्रममा हामी यहाँ भारतको एक शहरमा एक बिद्यार्थीले परिक्षामा दिएको उत्तर देख्दा नहाँसी बस्न सकेनौं । परिक्षा दिएको त्यो उत्तर पुस्तिका देखेर कपि जाँच गर्ने शिक्षक झन् कति हाँस्नु भो होला ? अब हाँस्ने पालो तपाईको ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, जेष्ठ ९, २०८१