विपासा देखि सारापोभा सम्म २९ गर्लफ्रेण्ड भए रोनाल्डोका ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७२, शनिबार १६:५१

विपासा देखि सारापोभा सम्म २९ गर्लफ्रेण्ड भए रोनाल्डोका ।सुन्दा पनि गजब लाग्ने कुरा के छ भने एउटा ३० वर्ष उमेर भएको व्यक्ति जसले हाल सम्म २९ जना केटीहरूसँग उठबस गरिसकेका छन् । । यी मध्ये कुनै सँग स्थायी सम्बन्ध रहेन । २९ जना मध्ये बलिउडकी नायिका विपासा बासु देखि टेनिस स्टार मारिया सारापोभा सम्म सामेल छन् ।

३० वर्ष उमेरको यी  खेलाडीको सन् २००२ देखि प्रेम कहानी शुरु भएको थियो । त्यतिबेलाको गर्ल फ्रेन्ड एक प्रसिद्ध अभिनेत्री थिइन जसको नाम किम कारदार्शिया थियो ।सन् २००२ मा बलिउडकी चक्लेटी गर्ल विपाशा बासुको साथ नाम जोडियो र निकै चर्चाको विषय पनि भयो ।

यस अघि २००५ मा यीनकोनाम एक युवतीसँग नाम जोडिए पनि तिनको नाम खुलेको छैन । सन् २००६ मा फेरि अर्को मोडेल एवम् फिल्म अभिनेत्रीसँग सम्बन्ध जोडिन पुग्यो उनी थिइन् नुरिया बरमुण्डेज ।सन् २००६ मा मरसी रोमेरियोको साथ जोडिन पुगे । त्यही साल डियाना नामकी अर्की मोडेल सँग पनि यिनको नाम जोडियो ।सन् २००७ मा गेमा अटकिंसन र कारोलिनाको साथ यीनको नाम जोडियो । उनको नाम हो फुटवलका जादुगर क्रिस्टियानो रोनाल्डो ।

त्यसै गरी सन् २००८ र २००९ मा खेल मैदानमा भन्दा बढी गर्लफ्रेण्ड बदल्नमा बढी ध्यान गयो । यी वर्षमा यिनले १३ जना केटी साथि सँग झुमे । यस मध्ये निकी गाजियन र राफेला फिको, माजिया जुदाकेन, इमोगेन थोमस अग्रपंक्तिमै रहे । त्यसै गरी टंवी हसीना, मारिया सारापोभा, महसुर गायिका एवम् पेरिस हेल्टिनको साथ पनि नाम जोडियो र चर्चामा आए ।

त्यस पछि अर्थात सन् २००९ पछि १५ सम्ममा यस किसिमको चर्चा भएको थाहा पाइएन भने हाल सालै २०१५ को मे महिना पछि एक रसियन मोेडेल इरिनासँग विभिन्न स्थानमा घुमेको, रोमान्स गरेको, यहाँ सम्मकी सँगै रात बिताएको खबर विभिन्न सञ्चार माध्यममार्फत सुनिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१