मुन्द्रा पनी कहाँ कहाँ लाको होला ? (हेरौं १४ तस्बिर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७२, शनिबार १६:४९

मानिस प्राय प्रशंशा खोजिरहन्छन् । आफुलाई भिडमा अलग देखाउन चाहन्छन । अरुको नजरमा परियोस भनेर भिन्दै खालका काममा समेत लाग्छन् । कोही शरीर भरीनै ट्याटु बनाउछन त कोही अनेक थरीका हेयरस्टाइल बनाउछन । कोही हेर्दै अनौठो लाग्ने गरी कपाललाई रातो, सेतो, पहेलो, निलो अनेक रंगका बनाउँछन । तिनै भिन्नै किसिमको काम मध्येमा शरीर छेड्ने काम पनि पर्छ । त्यस्तै शरीर नै छेडेर अरुलाई आर्कषित गर्न पछि नपर्ने केही ब्यक्तिका केही तस्विरहरु हेरौ है ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१