विश्वका १७ प्रसिद्ध देश, जसलाई महिलाको सुन्दरताले चिनायो !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७२, शुक्रबार १३:१९

mahiसुन्दरता मापनका तरिका पनि फरक फरक हुन्छन् । संसारका फरक देशमा फरक तरिकाले सुन्दरताको मापन गरिन्छ । संसारमा सुन्दरीका लागि प्रसिद्ध देश कुन कुन हुन् त ?

१ .स्वीडेन
स्वीडेनका महिला आँखाको सुन्दरताका लागि चर्चित छन् । यो देशको आफ्नै किसिमको सुन्दरताको ब्याख्या छ । स्वीडेन संसारमा सुन्दरीहरुका लागि चर्चित देश मध्ये मानिन्छ ।

२ .फिलिपिन्स
फिलिपिन्सका महिलाहरु हँसिला र सुन्दरी मानिन्छन् । फिलिपिनी महिलाहरुले दि विग फोर इन्टरनेशन ब्यूटीमा सबैभन्दा बढी जित हासिल गरेर दोश्रो स्थानमा छन् ।

३ .बेलायत
बेलायतका महिलाहरु उर्जाले भरपुर र आत्मविश्वासी सुन्दरीकोरुपमा चिनिन्छन् ।

४ .भारत
भारतका सुन्दरीहरु पनि संसारमा चर्चित छन् । उनीहरुले संसारका विभिन्न सुन्दरीका ताज हात परेका छन् । भारतका महिलाहरुलाई अनुमान गर्न कठिन मानिन्छ ।

५ .अमेरिका
अमेरिकामा महिलाहरु आफ्नै प्रकारले सुन्दर हुने भनेर मानिन्छ । उनीहरुको उर्जा सबैभन्दा बढी प्रशंसनीय छ ।

६. अर्जेन्टिना
अर्जेन्टिनाका महिलाको ब्यवहार र तवर तरिकाले सुन्दरता झल्काउने बताइन्छ ।

७ .अष्ट्रेलिया
अष्ट्रेलियाका सुन्दरीहरु अग्लो कद सुडौल शरीरका लागि प्रसिद्ध छन् ।

८ .क्यानडा
क्यानडा पनि संसारमा सुन्दरीका लागि प्रसिद्ध छ । यहाँका महिला सबैभन्दा राम्रो ब्यवहार भएका भनेर चिनिन्छन् ।

९ .नेदरल्याण्ड
नेदरल्याण्डका महिला खुला दिमाग र उचाइका लागि प्रसिद्ध छन् ।

१०. इटाली
इटालीका सुन्दरीहरु फेशन र अग्लो कदका लागि चिनिन्छन् । यिनीहरुको शरीर पनि सुडौल परेको हुन्छ ।

११. भेनेजुएला
यहाँका महिला विश्व सुन्दरी प्रतियोगितामा सबैभन्दा बढी उपाधि जितेका कारण सबैभन्दा सुन्दरी मानिएका छन् ।

१२. रुस
रुसका चर्चित टेनिश खेलाडी मारिय शारापोवा र अन्ना कोर्निकोवाबाटै यो देशका सुन्दरीहरुको बारेमा थाहा हुन्छ ।

१३. कोलम्बिया
कोलम्बियाका महिला छालाको रंगका कारण प्रसिद्ध छन् । यहाँका महिला सुन्दरताले भरिपूर्ण मानिन्छन् ।

१४ .डेनमार्क
डेनिस महिलाहरु सुन्दरताका लागि चिनिन्छन् ।

१५. दक्षिण कोरिया
दक्षिण कोरियाका महिलाहरु क्युट र बचपनाका लागि चिनिन्छन् । तस्विर खिचाउन यी सुन्दरीहरु निक्कै शौखिन हुन्छन् ।

१६.युक्रेन
रुसी छिमेकी युक्रेन पनि सुन्दरीका लागि चिनिने देश हो । यहाँका महिला कति सुन्दर हुन्छन् भन्ने चर्चा गर्न गाह्रो भएको पारखीहरु बताउँछन् ।

१७.ब्राजिल
ब्राजिल पनि संसारमा सुन्दरीका लागि चिनिने देश हो । यहाँका महिलाहरु सुन्दर र आत्मविश्वासी हुने मानिन्छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१