जहाँ पुरुषलाई दास बनाइन्छ…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७२, बिहीबार ११:५४

संसारको अधिकांस जस्तो देशमा पुरुष बाहुल्यता छ र पुरुषले नै महिलामाथि अधिपत्य जमाउछ भन्ने आम धारणा पनि। पुरुषले महिलामाथि अत्याअचार गर्च, उनि पुरुषको दासि हुन् आदि मानसिका पनि पुरानै हो। तर यहि संसारमा यसतो देश पनि छ जहाँ पुरुषको भाउ कौडिको बराबर पनि छैन। ऊ केबल दास हो र उसलाई महिलाले जसरि चाहिन त्यसै गरि प्रयोग गर्न सक्छिन्।

sammaदेशको झण्डा
हो, कुरा एउटा यस्तो देशको जसको नाम बिरलै सुनिएको होला। किनकि यो संसारको नक्शामा अटाएको छैन। तर यो वास्तबमा देश भन्दा पनि यौन धन्दा चलाउनको लागि १६ औं शताब्दिमा बनाइएको एक ठुलो क्ष्त्रफलमा फैलिएको कोठि हो भन्दा फरक पर्दैन। तर यसको आफ्नै मुद्रा छ, अर्थतन्त्र छ, झण्डा छ अनि सुरक्षा फौज पनि। त्यहि देशमा एक महिलाले शषन गर्छिन् र त्यहाँको अधिकांस नागरिक पनि महिला नै छन्। ‘पुरुष माथि महिलाको शाषन’ नारा भएको यस देश एक भिन्न देश जो १९९६ मा यूरोपियन देश चेक रिपब्लिकबाट बनेको हो। यस देशको रानी पैट्रिसिया-१ हुन्, जसको यहां एकछत्र शाषन चल्छ। यध्यपि यसलाई अहिलेसम्म अन्तराष्ट्रिय मान्यता दिएको छैन। यसको राजधाअनिको नाम काला शहर हो। अदर वर्ल्ड किङ्डम नामक चेक रिपब्लिकभित्रै भएको यस देशको आफ्नै झण्डा,मुद्रा र सुरक्षा फौज छ। झण्डै दु मिलियन डलरको लागतमा बनेको यो देशमा पुरुषलाई दासको रुपमा हेरिन्छ। यहाँ अर्को देशबाट जाने पुरुषहरुले रानिको लागि सोफा वा कुर्सी बनाउनु पर्छ जसमा रानि बस्छिन्।
जब दासलाई पानी वा शरब पिउने अनुमति हुन्छ तब त्यो पहिले मालिक्निको खुट्टामा राखिन्छ अनि मात्रै पिउन दिइन्छ।

देशको मुद्रा
महारानी पैट्रिसिया-१ लाई देशको कानून परिवर्तन गर्ने पुरा अधिकार दिएको छ।उनले यस देशको नागरिकता चाहने महिलाको लागि केहि खास नियम पनि बनाएकि छिन् जस अनुसार :
– कुनै पनि महिला जो जबान भइसकेको र सहमतिमा यौन सम्बन्धा राखन् सक्ने।
– कम्तिमा एक पुरुष नोकर भएको।
– अदर वर्ल्ड किंगडमको स्बैअ नियम पालना गर्नै पर्ने।
– महिलाले कम्तिमा महारानिसंग बिताउनै पर्ने।

नागरिक भएबापत पाइने सुबिधाहरु:
तीन हेक्टयर अर्थान ७.४ हेकर जमिनमा फैलिएको यस देशमा थुप्रै घरहरु छन्। २५० मीटरको ओवल ट्र्याक, एक साअनो झील र घासे मैदान पनि छ। मुख्य घर महारानीको महल हो। यहींबाट देशको शासन सञ्चालन हुन्छ। यहां खाना खाने हल, लाइब्रेरी, दरबार, यातना गृह, स्कूल रूम, जिम र कैदि राख्ने जेल पनि छ। यी बाहेक यहाँ स्विमिंग पूल, रेस्टुरेंट र वांडा नाइटक्लब पनि छ।
-एजेन्सिको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१