पहिरोले दार्जिलिङमा ३० जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७२, बिहीबार ११:१४

दार्जिलिङमा भारी बर्षापछि खसेको पहिरोले कम्तिमा ३० जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । मृत्यु हुनेमा एक जना सञ्चारकर्मी समेत छन् । कालिम्पोङको ११ माइलस्थित शहीद पार्क नजिक पहिरो जादा स्थानीय टेलिभिजनमा कार्यरत सन्जु गजमेर र उनकी श्रीमति प्रिया सार्कीको मृत्यु भएको छ ।
jajarkot-pahiroपहिरोले दार्जिलिङ, कालिम्पोङ र कुर्सियाङ क्षेत्रमा सबैभन्दा बढी क्षती भएको भारतीय सञ्चारमाध्मले जनाएका छन् । पहिरो खस्दा मरिकको लिपु गाउँ पुरिएको छ । ती क्षेत्रको दार्जिलिङ र सिक्कमसंग सडक तथा सञ्चार सम्पर्कविच्छेद भएको छ । लगातार खसेको पहिरोले उद्धार तथा राहत कार्य प्रभावित भएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१