निःशुल्क वाइफाइको न्यूयोर्क शहरबाट परिक्षण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७२, बुधबार ११:४८

googleसर्च इन्जिन कम्पनी गुगलले विश्वभरमा निःशुल्क वाइफाइ उपलब्ध गराउने योजना बनाएको छ। यसलाई अमेरिकाको न्यूयोर्क शहरबाट परिक्षण र सुरु गरिने बताइएको छ। न्यूयोर्कमा अहिले लिंक एनवाइसी नामको परियोजनाका लागि निःशुल्क पब्लिक नेटवर्कको निर्माण भइरहेको बताइएको छ। यसले कनेक्टिभिटीको लागि शहरका पुराना टेलिफोन बाकसहरुलाई वाइफाइ हबमा परिणत गर्नेछ। कम्पनीले न्यूयोर्कमा यो परिक्षण सफल भएमा विश्वभर नै वाइफाइ वितरण गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१