ब्रजिलको राष्ट्रपतिमा डिल्मा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७२, बुधबार १०:२५

dimaएजेन्सी । ब्रजिलमा डिल्मा रुसेफ दोश्रो कार्याकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ । रुसेफले ५१ प्रतिशतभन्दा बढडी मत हासिल गर्नुभएको छ । निकै प्रतिस्पर्धात्मक निर्वाचनमा उहाँका निकटम प्रतिद्वन्दी एसियो नेभेसले ४८ प्रतिशत मत प्राप्त गरेका थिए । रुसेफ सन् २०१० देखि सत्तामा हुनुहुन्छ । यसअघि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि प्रत्यासीले स्पष्ट बहुमत नल्याएपछि दोश्रो चरणमा निर्वाचन भएको थियो । ब्रजिलमा राष्ट्रपति पदका बलिया प्रतिस्पध्र्री मानिएका इडुआर्डो क्याम्पोसको गत अगष्टमा बिमान दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१