ट्विटरले पनि राख्यो इन्द्रेणी रंगको प्रोफाइल फोटो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७२, सोमबार १२:४०

twitकाठमाडौं, १४ असार । अमेरिकी सरकारद्वारा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए लगत्तै यसको पक्षमा आफ्नो सहमति देखाउँदै ट्विटरले पनि ‘प्राइड’ र ‘लभ वीन्स’ टूल सार्वजनिक गरेको छ। फेसबुकको ‘सेलेब्रेट प्राइड’ जस्तै यसमा पनि इन्द्रेणी रंगमा आफ्नो प्रोफाइल फोटो राख्न सकिन्छ। तर यसमा फेसबुकमा भन्दा अलि लामो प्रक्रिया पुरा गर्नुपर्नेछ। यसका लागि सजिलो उपाय भनेको फेसबुकमै राखिएको इन्द्रेणी रंगको आफ्नो प्रोफाइल फोटो ट्विटरमा अपलोड गर्ने हो ।

प्रतिक्रिया