दुनियाको सबैभन्दा कुरुप कुकुर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७२, सोमबार १२:२३

dog१० वर्षको पिट बुल्स जातिको एक कुकुरलाई संसारको सबैभन्दा कुरुप कुकुरको उपाधि दिइएको छ । अमेरिकाको क्यालिफोनिर्यामा भएको प्रतियोगितामा क्वासी मोदो नामको यो कुकुरलाई ‘वल्र्ड अग्लिष्ट डग’ को उपाधि दिइएको छ ।
उपाधि सँगै मोदोले १५०० डलर राशिपनि पाएको छ । मोदोको ढाडको हड्डी बांगीएको छ र यसैकारण यसको रुप खराब छ । २५ वटा कुकुरले सहभागिता जनाएको यो प्रतियोगिता वार्षिक हुँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१